3
/
3

नेपाल वाङ्मय फाउन्डेसन

नेपाल वाङ्मय फाउन्डेसन (Nepal Bangmaya Foundation) नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत वि. सं. २०७९ वैशाख १५ (सन् २०२२ अप्रिल २८) मा विधिवत रुपमा दर्ता भएको विशुद्ध सेवामूलक एवं ‘मुनाफा वितरण नगर्ने’ कम्पनी हो । नेपालको बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धान, विविध ज्ञानपरम्परा एवं बौद्धिक सम्पदाको संरक्षण र सर्वाङ्गीण श्रीवृद्धिका लागि उपयुक्त कार्यक्रमको तर्जुमा गरी राष्ट्रको प्राज्ञिक गतिविधिमा रचनात्मक योगदान गर्ने उद्देश्यले यस फाउन्डेसनको स्थापना भएको हो । यसले सामाजिक सेवा तथा मानव कल्याणसम्बन्धी कार्यक्रमहरु पनि गर्ने लक्ष्य लिएको छ ।

थप पढ्नुहोस् ...
Image

प्रकाशन

विश्वका राष्ट्रिय गान

यो पुस्तक व्यावसायिक वा नाफामूलक प्रयोजनका लागि होइन । यसको वितरणबाट प्राप्त हुने सम्पूर्ण रकम ‘नेपाल वाङ्मय फाउन्डेस’ को कोषमा जम्मा गरिने छ र फाउन्डेसनद्वारा सञ्चालित नेपालको बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानका साथै अन्य परियोजनाका लागि उपयोग गरिने छ ।

थप पढ्नुहोस् ...
Image

हाम्रो बारे