नेपाल वाङ्मय फाउन्डेसनको दाेस्राे साधारण सभा
प्रमुख अतिथि श्री शंकरप्रसाद काेइरालाज्यू, विशिष्ट अतिथिहरू प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामदयाल राकेश तथा तेन्जी शेर्पाज्यू, व्यवस्थापकीय सल्लाहकार तथा कार्यक्रम सञ्चालक श्री मुकुन्दराज शर्माज्यूलगायत सम्पूर्ण मानार्थ सदस्यज्यूहरू, विषयविज्ञ सल्लाहकारज्यूहरू, विशिष्ट सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरू, सञ्चालक सदस्यज्यूहरू तथा आमन्त्रित व्यक्तित्वहरूप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं !
===
मिति : २०८० भाद्र १६ गते
स्थान : ग्रिनलिफ फुड, पुतलीसडक
कार्यक्रम साैजन्य : श्री भक्त श्रेष्ठ (विशिष्ट सदस्य)







