नेपाल वाङ्मय फाउन्डेसनको सङ्क्षिप्त विवरण:
(क) नाम : नेपाल वाङ्मय फाउन्डेसन (Nepal Bangmaya Foundation )
(ख) ठेगाना : वागमती प्रदेश, काठमाडौँ जिल्ला, कामनपा—१०, नयाँ बानेश्वर
(ग) प्रकृति : कम्पनी ऐन २०६३ अन्तर्गत संस्थापित मुनाफा वितरण नगर्ने कम्पनी
(घ) कार्यक्षेत्र : बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानमा आधारित रहेर समुन्नत समाजको निर्माणमा सहयोग पु¥याउने विविध ज्ञानमूलक, खोजमूलक एवं सेवामूलक कार्यहरु
(ङ) दर्ता नं. : २९०२१७/७८/०७९ (कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर)
(च) दर्ता मिति : वि. सं. २०७९ वैशाख १५ (सन् २०२२ अप्रिल २८)
(छ) स्थायी लेखा नं –PAN_ : ६१०२७८८४८ (आन्तरिक राजस्व कार्यालय, नयाँ बानेश्वर)
(ज) काठमाडौँ महानगरपालिकामा दर्ता नं. : ५८० (२०७९ वैशाख २३)
(झ) समाज कल्याण परिषद्मा आबद्धता नं. : ५३७७३ (२०७९ वैशाख २८)
(ञ) औपचारिक समुद्घाटन : वि. सं. २०८० असार ३० (सन् २०२३ जुलाई १५)
(ट) सम्पर्क नं. : ९८४१८४४६४४ (अध्यक्ष डा. विप्लव ढकाल), ९८४१३७६८४४ (विशिष्ट सदस्य धनबहादुर श्रेष्ठ)
(ठ) इमेल : [email protected] / [email protected]
(ड) वेभसाइट : www.nepalbangmaya.org