Nepal Bangmaya Foundation
नेपाल वाङ्मय फाउन्डेसन (Nepal Bangmaya Foundation) नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत वि. सं. २०७९ वैशाख १५ (सन् २०२२ अप्रिल २८) मा विधिवत रुपमा दर्ता भएको विशुद्ध सेवामूलक एवं ‘मुनाफा वितरण नगर्ने’ कम्पनी हो ।
Phone: 9841376844
Email: [email protected], [email protected]
website: www.NepalBangmaya.org
