नेपाल वाङ्मय फाउन्डेसनको सङ्क्षिप्त विवरण

नेपाल वाङ्मय फाउन्डेसनको सङ्क्षिप्त विवरण:

 

(क) नाम : नेपाल वाङ्मय फाउन्डेसन (Nepal Bangmaya Foundation  )

(ख) ठेगाना : वागमती प्रदेश, काठमाडौँ जिल्ला, कामनपा—१०, नयाँ बानेश्वर

(ग) प्रकृति : कम्पनी ऐन २०६३ अन्तर्गत संस्थापित मुनाफा वितरण नगर्ने कम्पनी

(घ) कार्यक्षेत्र : बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानमा आधारित रहेर समुन्नत समाजको निर्माणमा सहयोग पु¥याउने विविध ज्ञानमूलक, खोजमूलक एवं सेवामूलक कार्यहरु

(ङ) दर्ता नं. : २९०२१७/७८/०७९ (कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर)

(च) दर्ता मिति : वि. सं. २०७९ वैशाख १५ (सन् २०२२ अप्रिल २८)

(छ) स्थायी लेखा नं PAN_ : ६१०२७८८४८ (आन्तरिक राजस्व कार्यालय, नयाँ बानेश्वर)

(ज) काठमाडौँ महानगरपालिकामा दर्ता नं. : ५८० (२०७९ वैशाख २३)

(झ) समाज कल्याण परिषद्मा आबद्धता नं. : ५३७७३ (२०७९ वैशाख २८)

(ञ) औपचारिक समुद्घाटन : वि. सं. २०८० असार ३० (सन् २०२३ जुलाई १५)

(ट) सम्पर्क नं. : ९८४१८४४६४४ (अध्यक्ष डा. विप्लव ढकाल), ९८४१३७६८४४ (विशिष्ट सदस्य धनबहादुर श्रेष्ठ)

(ठ) इमेल :  [email protected] / [email protected]

(ड) वेभसाइट :  www.nepalbangmaya.org